उपमेयरका प्रत्यासी शाह आर्शिवाद लिन ओम शान्तिमा

चितवन । नेपाली कांग्रेसको तर्फबाट भरतपुर महागरपालिकाको उपमेयरका प्रत्यासी बन्नुभएका पार्वती शाह विहीबार आर्शिवाद लिन नारायणगढस्थित ओम शान्ति आश्रममा पुग्नुभयो । उहाँले आश्रम प्रमुख लक्ष्मी दिदीजीबाट आज बिहीबार सफलताका लागि आर्शिवाद लिनुभयो । उहाँले लक्ष्मी दिदीजीबाट उहाँले टीका ग्रहण गर्नुभयो । उक्त अवसरमा महिला नेतृत्वले सञ्चालन गरेको ओम शान्ति आश्रम विश्वभर फैलिएर अनुशासित नागरिक उत्पादनमा … Continue reading उपमेयरका प्रत्यासी शाह आर्शिवाद लिन ओम शान्तिमा